२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

नेपालका युनिक उत्पादन सेवा र वस्तुको यथेष्ट मार्केटिङ गर्न जरुरी छ: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको बताएका छन्। नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा। महतले हामी सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको बताए । ‘युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै…