२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

सेयर बजारको ओरालो यात्रा रोकिएन, पाँचौ दिनपनि ओरालो यात्रामा

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक निरन्तर ओरालो लागेको छ । सातामा कारोबारको पाचौँ दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ । आज तीन सय चार कम्पनीको एक करोड १६ लाख ८९ हजार नौ…