३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

गोल्डेनगेट र बूढानीलकण्ठ क्वाटरफाइनलमा

काठमाडौँ — गोल्डेन गेट र बूढानीलकण्ठ शनिबार समृद्धि यू–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ क्वाटरफाइनल पुगेका छन् । गोल्डेनगेटले रोयल्सलाई ८५–६७ स्कोरले हरायो । गोल्डेनगेटका उर्गेनले २० स्कोर जोडे । बूढानीलकण्ठले योद्धालाई ७४–४२ ले पराजित गर्दा प्रसोन मल्ल ठकुरीको १९ स्कोरको योगदान रह्यो । अन्य प्रतिस्पर्धामा टाइम्सले समृद्धिलाई ९०–४९, आईएसए नेपालले ट्रिनिटीलाई ७६–४७, स्नोल्यान्डले एन्जल्स हार्टलाई…