२० कार्तिक २०८३, बिहिबार | Fri Nov 6 2026

इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न साउदीको आग्रह

काठमाडौं । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका छन् । उनले इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनका क्रममा यस्तो टिप्पणी गरेका साउदीको स्वामित्वमा रहेको अल अरबिया न्युज च्यानलले जनाएको छ । उनीहरू दुवैले गाजापट्टीमा युद्धविराम गर्न आह्वान गरे । इजरायलले गाजाको मानवीय अवस्थाका बारेमा…