काठमाडौं। प्रहरीले तपस्वी रामबहादुर बम्जन भन्ने राम लाल बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गरेका छ । हिजो साझ पक्राउ परेको बम्जनलाई सिआइबीले सार्वजनिक गरेको हो । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ टनगाउँमा बस्दै आएका बम्जनको घरबाट तीन करोड तीन लाखभन्दा बढी नेपाली रुपियाँ बरामद गरेको छ । तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपियाँ,…