१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मङ्गोलियाको अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु

उलान बाटर । मङ्गोलियाको राजधानी उलान बाटरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाएअनुसार बिहान ७.२ बजे आगलागी भएको हो । दक्षिणी जिल्ला खान(उलको १० तले अपार्टमेन्ट भवनमा आगलागी भएको हो । सो आगलागीमा चार बालबालिका सहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन् ।…