२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

अमेरिका पुगेकी रेखा थापाले भनिन्- म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन

काठमाडौं । अमेरिकामै ‘बेबी जन्माउने योजना सहित अभिनेत्री रेखा थापा अमेरिका उडेपछि को योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष(विपक्षमा मत राखिरहेका छन् । रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क छ । तर रेखा थापा व्यक्ति पनि भएको र उनको निजी…