हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ले नयाँ वर्षलाई मध्यनजर गर्दै “Hyundai New Year Delight 2024” योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही पुष १६, २०८० देखि नेपाल भरिका सबै शोरुममा सुरु भएको छ। यस योजना अन्तर्गत, ग्राहकहरुले रु. ५,००,००० सम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप रु. ५०,…