४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

शान्तिपूर्ण माध्यम र संवाद मार्फत समाधान खोज्न भारतको आग्रह

काठमाडौँ‍ । भारत सरकरले नेपालमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञाप्ति मार्फत नेपाल घनिष्ठ मित्र र छिमेकीको रुपमा हामी सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम र संवाद मार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गरेको छ । धेरै युवाहरुको ज्यान गएकोमा अत्यन्तै दुःखी छौं । हाम्रो विचार…