२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

किमाथांका । संखुवासभाको मकालु गाउँपालिका–२ स्थित मकालु आधार शिविर आरोहणका निम्ति पुगेका विदेशी नागरिकको उद्धार गरिएको छ । प्रतिकूल मौसम र हिमपातका कारण मकालु–२, शेर्पेनोकोलमा स्पेनिस नागरिक जेसस मार्टिनेज नोभास फसेका थिए । ६ दिनपछि आइतबार ९कात्तिक १६० बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकोप्टरमार्फत उनको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले…