काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा आइतबार ९कात्तिक २३० सार्वजनिक बिदा दिइएको छ । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन शोकमा बिदा दिइएको नगरप्रमुख कौशल्या देवीले बताइन् । नगरपालिकाभित्रका सम्पूर्ण सरकारीरसार्वजनिक कार्यालय, विद्यालय तथा संघसंस्थामा सार्वजनिक बिदा दिइएको उनले बताइन् । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहटका पूर्वसभापति ६३ वर्षीय आलमको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल…