२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

सुनको मूल्य तोलामा आठ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड !

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा आठ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको छ । आज मंगलबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार ९असोज २७० छापावाल सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।…