काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टाका लागि बन्द गरिएको छ । मौसम खराबीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता जेनजी शेर्पाले जानकारी दिए ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको जनाएको छ ।गएराति सामान्य वर्षा भएकोमा बिहानदेखि वर्षा बढ्दै…