काठमाडौं । भक्तपुर–नाला सडकखण्ड फेरि पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको बनेपा नगरपालिका–४ र १ को सीमास्थलमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । भक्तपुर–नाला सडकखण्डको उक्त स्थानस्थित पुण्यमाता खोलामा राखिएको ह्युमपाइपमाथिको माटो गए राति ९असार २२० करिब ९ बजे बाढीले बगाएको हो । त्योसँगै बाटो पूर्ण रूपमा अवरुद्ध र खुलाउने पहल भइरहेको प्रहरीले…