२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

सुनको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको…