काठमाडौं । दुई दिन लगातार घटेको सुनको मूल्य बिहिबार फेरी बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँ कायम छ । बुधबार ९असार ११० छापावाल सुन प्रतितोला एक लाख ९२ हजारमा किनबेच भएको थियो ।…