२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य…