२१ कार्तिक २०८३, शुक्रबार | Sat Nov 7 2026

जापानको मुख्य उपभोक्ता मूल्य २.७ प्रतिशतले बढ्यो

टोकियो । जापानको उपभोक्ता मूल्य सूचकाङ्क ९मूल्य वृद्धिको दर० अगस्ट महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २।७ प्रतिशतले वृद्धि भएको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यो वृद्धिदर लगातार तेस्रो महिना घट्दो क्रममा रहेको देखिन्छ । यसअघि अगस्त महिनामा मूल्यवृद्धि ३।१ प्रतिशत थियो । उर्जा लागतमा आएको कमीका कारण मूल्य…