२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

हुम्लामा कर्णाली करिडोर अवरुद्ध

काठमाडौं । हुल्लामा कर्णाली करिडोर अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–१, खच्चामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । आइतबार ९साउन १८० बिहान करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेको हो । वर्षासँगै पहिरोका कारण कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।