७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

संखुवासभामा बाढीले पाँच काठेपुल बगायो, २५० घर विद्युत्विहीन

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले पाँच काठेपुल बगाएको छ । बुधबार ९जेठ २१०को बाढीले भोटखोला–१ र २ र १ र ३ जोड्ने धुङगोपा खोलाका दुई काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले बताए । बाढीले भोटखोला–१ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल पनि बगाएको छ । भोटखोला–१ र ३ जोड्ने छोकाङ…