२१ कार्तिक २०८३, शुक्रबार | Sat Nov 7 2026

नेपाल टेलिकमको आग्रह-दूरसञ्चारका संरचना साझा सम्पत्ति हो, संरक्षण गरौं

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो सम्पूर्ण भौतिक संरचना र सम्पत्ति जोगाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ। दूरसञ्चार सेवाको विकास र विस्तारमा निरन्तर योगदान दिइरहेको उल्लेख गर्दै टेलिकमले यस्तो आग्रह गरेको हो। कम्पनीले आपतकालीन अवस्था, राष्ट्रिय विपत्ति वा अन्य असाधारण परिस्थितिमा पनि निरन्तर सेवाप्रवाह गर्दै आएको स्मरण गराउँदै जनतासँग सद्भाव राख्न र सम्पत्ति संरक्षणमा साथ…