बैतडी । बैतडीमा शनिबार बिहान भएको जीप दुर्घटनामा परी घाइते ८ जनामध्ये दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जीप चालक डिलाशैनी गाउँपालिका–१ का २४ बर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ बर्षीय किरण बोहराको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । धनगढीबाट…