हुम्ला । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सशस्त्रका डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोवास गर्ने स्थानीय बासिन्दाहरूको घरमा क्षति पुर्याएको छ । आवश्यक विपद् उद्धार सामग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर…