२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

निजी विद्यालयलाई १० प्रतिशत छात्रवृत्ति अनिवार्य दिन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयहरुलाई कक्षा १० सम्मका कक्षाहरुमा अनिवार्यरुपमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ । महानगरपालिकाले बिहीबार सूचना गरी गरी महानगरपालिका क्षेत्रमा सञ्चालित सबै संस्थागत विद्यालय (निजी स्कुल)ले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले यो व्यवस्था कार्यान्वयन गराउन पटकपटक अनुरोध गर्दा जेठ २३ गतेसम्ममा…