काठमाडौँ । अमेरिका र चीनबीच ‘व्यापार युद्ध’ चर्किँदै जाँदा दुबै देशले एकअर्कामथि सामान आयात गर्दा चर्को शुल्क लगाएको विषयमा धेरैको ध्यान केन्द्रित भएको छ। चीनले कर वृद्धिसँगै ‘रेअर अर्थ’ वर्गमा पर्ने निकै महत्त्वपूर्ण खनिज पदार्थहरू र चुम्बकको निर्यातमा अङ्कुश लगाएपछि अमेरिका अप्ठ्यारोमा परेको छ। बेइजिङको कदमले ती खनिज पदार्थमा अमेरिकाको परनिर्भर पनि उदाङ्गो भएको बीबीसीले…