काठमाडौँ । नयाँ वर्ष २०८२ सालमा ५२ वटा शनिबार बिदा परेको छ । मन्त्रिपरिषद्को बैठकले नयाँ वर्षको बिदा स्वीकृत गरेसँगै राजपत्रमा सार्वजनिक भएको छ । गृह मन्त्रालयलले वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरीमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि सार्वजनिक गरेको सार्वजनिक, पर्व एवम् सट्टा बिदाको विवरणमा सो विषय उल्लेख छ । २०८२…