२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

सुरक्षित मातृत्व सेवा सरकारले थप व्यवस्थित बनाउन जरुरी : आरजु राणा

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा।आरजु राणाले सुरक्षित मातृत्व सेवालाई सरकारले थप व्यवस्थित बनाउन जरुरी रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले आयोजना गरेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयनको अवस्थासम्बन्धी समीक्षा गोष्ठीमा बोल्दै सभापति राणाले यस्तो बताएकी हुन् । उनले सरकारले निःशुल्क रूपमा…