८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

आयुर्वेद स्वास्थ्य सेवा प्रती स्थानीयको आकर्षण बढ्दो

बाजुरा । बाजुरामा पछिल्लो समय आयुर्वेद स्वास्थ्य सेवा प्रती स्थानीय सेवा ग्राहीको आकर्षण बढ्दै गएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले पछिल्लो समय प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि स्थानीय नागरिकको आयुर्वेद प्रती विश्वास बढ्न थालेको आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ। सरकारले हालै छात्रवृत्ति कोटामा डाक्टर सर्वण कुँवरलाई बाजुरामा खटाएसँगै २ जना आयुर्वेद चिकित्सक…