२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

कोशीका मुख्यमन्त्रीको सम्पत्ति १५ तोला सुन, ८ लाख बचत, ५२ संस्थाको सेयर, मन्त्रीहरुको सम्पत्ति कति ?

काठमाडौं । कोशी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रदेश मन्त्रिपरिषद्को वेबसाइटमा बुधबार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग १५ तोला सुन रहेको विवरणमा उल्लेख छ। त्यस्तै, ८० तोला चाँदी रहेको उल्लेख छ। सुन तथा चाँदीको स्रोतको रुपमा विवाह, उपहार तथा खरिद भनिएको छ। विभिन्न व्यक्तिका नाममा कृषि विकास बैंक…