१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

पाँच लाख १२ हजारले दिँदै छन् एसईई, एक हजार ९६६ परीक्षाकेन्द्र निर्धारण

भक्तपुर । यही चैत १९ गतेदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई सुरु हुने जनाएको छ । चैत १९ गतेदेखि सुरु भई २९ गते सम्पन्न हुने एसईईमा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने कक्षा १०…