१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

भोलीबाट शुरु हुने कक्षा १२ को परीक्षा तयारी पुरा, चार लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौँ । शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पुरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्। यसवर्ष चार लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र…