३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौँ । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा खोज्छु, त्यही पैसाले खान्छु” पशुपतिमै जन्मिएर हुर्किदै आएका तर कानुनी पहिचान नभएका हरिले भने, “मलाई हरि भन्छन् तर मेरो नाम, थर केही छैन ।” पशुपति क्षेत्रलाई नै घर सम्झिएका हरिको उमेर २२ वर्ष भएको छ । हरिलाई आफ्नो बुबा को हो भन्ने अत्तोपत्तो छैन ।…