३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ । आइतबार पनि दलको बैठक बसेको थियो । बैठकमा कांग्रेस र एमालेले बनाएको कानुन सुधार कार्यदलमा कांग्रेसबाट सदस्य रहेका अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता सेमन्त दाहाल र योजनाविद्को रूपमा सहभागी प्रताप पौडेलले अध्यादेशको औचित्यबारे ब्रिफिङ गरेका थिए । बैठकमा महामन्त्री गगन थापाले दुईदलीय संयन्त्रले गरिरहेका…