२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेस महासमिति बैठक आज सकिदै,छलफलबाट प्राप्त सुझाव प्रस्तुत हुने

काठमाडौँ । नेपाली कांग्रेसको कांग्रेस महासमिति बैठक आज सकिदै छ। यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आजै समापन हुने भएको हो । महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् । आजै अपराह्न…