२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

कोशी सत्ता : हिक्मत कार्कीले गरे मुख्यमन्त्रीमा दाबी पेस

बिराटनगर । कोशीमा प्रदेशमा नेकपा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । बिहीबार नेकपा एमालेका प्रदेश सांसदहरूसहित पुगेका कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी पेस गरेका हुन्। प्रदेशप्रमुख समक्ष कार्कीले बुझाएको हस्ताक्षर एमाले, माओवादी केन्द्र सँगै जसपाकी निर्मला लिम्बूले पनि हस्ताक्षर छ । कार्कीले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न माग गरेका…