१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

मुख्यमन्त्री आचार्यले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उलेन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् । कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१)बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त…