काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । ६ मन्त्रालय पाएको एमालेले मंगलबार मन्त्रीहरूको नाम टुंग्याएको हो । सांसदहरू प्रकाश श्रेष्ठ, अमन मास्के, किरण थापामगर, प्रेमभक्त महर्जन, सुकमाया तामाङ र कृष्णप्रसाद सिलवाल मन्त्री बन्ने पक्का भएका छन् ।एमालेले १ जना बाहेक सबै मन्त्री नयाँ हुनेछन् । प्रकाश श्रेष्ठ…