महोत्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । सोमवार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत उनले बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ…