२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

यी बने राष्ट्रिय सभा निर्वाचनमा एमालेका १९ उम्मेदवार (नामसहित)

काठमाडौं । आइतबार नेकपा एमालेले राष्ट्रियसभाको उम्मेदवारको टुंगो लगाएको छ । माघ ११ गते हुने निर्वाचनको लागि १९ उम्मेदवार तय गरिएको हो । कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) मधेशमा महिलाबाट उषादेवी थरुनी ?(पर्सा) अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गतारअल्पसंख्यकबाट…