१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

माओवादी केन्द्रको निर्णय – छिट्टै विभिन्न पार्टीसँग एकता गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अबको केही दिनभित्रमा विभिन्न पार्टीसँग एकता गर्ने भएको छ । आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पार्टीको यही कात्तिक १७ गते हुने यसअघि कायम केन्द्रीय समिति बैठकले पार्टी एकताबारे टुङ्गो लगाउने पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले भने, “पार्टी एकता आजको…