१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा उपनिर्वाचन र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।