२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

फेरिदै राजनीतिक कोर्स, एमालेले माग्यो राष्ट्रियसभामा सिट, सत्ता घटक दल सकारात्मक

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीले एमालेलाई राष्ट्रियसभामा शून्य नबनाइदिनुहोस् भन्ने आग्रह गरेको ब्रिफिङ गरेका छन् । आज बालुवाटारमा बसेको सत्तावन्धनको बैठकमा राष्ट्रियसभामा मिलेर जान प्रस्ताव गरेको बताएका हुन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच बालुवाटारमा करिब दुई घन्टा छलफल भएको थियो ।छलफलमा माओवादीका…