काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेनजीका माग अबको ६ वर्षपछि मात्रै पूरा हुने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि बाहिरिने क्रममा उनले संसद् विघटन नभएको भए अहिलेकै संसद्बाट संविधान संशोधन गरेर जेनजीका माग पूरा गर्न सकिने भए पनि अहिले त्यो अवस्था नरहेको बताए । अब निर्वाचित हुने सांसदहरूले पनि…