८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

गण्डकीमा दुई सय ३० मतदाता, गठबन्धनकै साझा उम्मेदवारलाई विजयी हुने अङ्कगणित

पोखरा । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न दुई दिन बाँकी छ । शुक्रबार मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । गण्डकीमा दुई सय तीस मतदाता छन् । उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा दलहरू आन्तरिक तयारीमा छन् । गण्डकी प्रदेशमा तीन सिटमा निर्वाचन हुँदै छ । अन्य,…