६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

राजकीय पद धारण गरेका सवै नेताको सम्पत्ति छानबिन गरौँ: स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति स्वर्णिम वाग्लेले राजकीय पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने धारणा राखेका छन् । प्रतिनिध सभको आजको बैठकमा बोल्दै रास्वपा सांसद वाग्लेले ‘नेपालको जाँचबुझ ऐन अनुसार पूर्वप्रधानन्यायाधीशको संयोजकत्वका राजकीय पद धारण गरेका नेताको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने धारणा राखे । ‘चलनचल्तीमा आएका सबै काण्डको…