काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ । काठमाडौँमा जारी आठौँ केन्द्रिय समितिको छैटौँ पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथिको छलफलमा केन्द्रिय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ । बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज…