३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

संसद्का दुई समितीको बैठक बस्दै



काठमाडौँ । आज प्रतिनिधि सभाअन्तर्गत् दुई वटा समितिको बैठक स्दैछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिती र शिक्षा स्वास्थ्य सूचना प्रविधि समितिको बैठक ११ बजे सिंहदरबारमा बस्ने छ।

संसद् सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १० : ५२ बजे