१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

नयाँ सत्ता समिकरण बनेपछि प्रचण्ड र देउवाको पहिलो भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग गठबन्धन बनेपछि प्रचण्डलाई भेट्न देउवा पहिलोपटक बालुवाटार पुगेका हुन्।

भेटमा देउवालाई संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्।

यस्तै संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा पनि दुई नेताबचि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १२ : ०५ बजे