१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

लगानी सम्मेलनका पूर्वसन्ध्यामा अध्यादेश जारी



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

लगानी सम्मेलनका पूर्वसन्ध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो ।

संविधानको धारा ११४ ९१० बमोजिम राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १२ : ०२ बजे