८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

सरकारको नीति तथा कार्यक्रम (Live)



काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन् ।
नीति तथा कार्यक्रम प्रस्तुतिका लागि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ३ : ०१ बजे